You are viewing the translated version of फिरादपत्रको ढांँचा.
अदालत/कार्यालयले भर्ने
दर्ता नंः ………
दर्ता मितिः ……
…………………………..अदालत/कार्यालयमा दायरगरेको
फिरादपत्र
………………. सालको दे.दा.नं. ………
………. को छोरा/छोरी/पति/पत्नी …………. बस्नेवर्ष……….को ……… बादी
(एकभन्दा बढी बादी भए यसै बमोजिमको विवरण प्रत्येक बादीको हकमा उल्लेख गर्ने ।)
विरुद्ध
……… छोरा/छोरी/पति/पत्नी……………बस्ने वर्ष ….. को ……….प्रतिबादी
(एकभन्दा बढी प्रतिबादी भए यसै बमोजिमको विवरण प्रत्येक प्रतिबादीको हकमा उल्लेख गर्ने)
मुद्दा:- ……………….
- म/हामी फिरादपत्रवाला निम्न प्रकरणहरूमा लेखिए बमोजिम फिराद गर्दछु /गर्दछौँ।
(फिरादको विषयवस्तु दाबी गर्ने आधार र फिराद दाबी उल्लेख गर्ने) - …….ऐन …. को दफा…. बमोजिम यो मुद्दा यसै अदालत/कार्यालयको अधिकारक्षेत्रभित्रपर्दछ ।
- फिराद गर्न …… कानून बमोजिम हदम्याद रहेको छ ।
- प्रस्तुत विषयमा अन्यत्र फिराद गरेको छ/छैन ।
- प्रतिबादीलाई आफैँले/कानून व्यवसायी मार्फत/अदालतबाट म्याद तामेल गर्ने व्यवस्था गरी पाउँ ।
- कानून व्यवसायी नियुक्त गरेको भए सोको विवरण:-
- नाम ……… प्रमाणपत्र नं…….
- नाम ……… प्रमाणपत्र नं…….
- नाम ……… प्रमाणपत्र नं…….
- ७. देहायको दस्तुर यसैसाथ बुझाउन ल्याएको छु/छौँ ।
- …………… बापत रु. …………
- …………… बापत रु. …………
- …………… बापत रु. ………….
- फिरादको दाबीलाई पुष्टि गर्ने प्रमाण:-
यस विषयमा देहायको प्रमाण सम्बन्धी कागजातको प्रतिलिपि संलग्न गरेको छु/छौँ । - साक्षी:
- ………………… (साक्षीहरूको पूरा नाम, उमेर र ठेगानाउल्लेख गर्ने)
- यसमा लेखिएको व्यहोरा ठीक साँचो छ, झुट्टा ठहरे कानून बमोजिम सहुँला बुझाउँला ।
…………………..
फिरादपत्रवालाको दस्तखत रसङ्गठित संस्था भए संस्थाको छाप
इति सम्वत् ………….साल………महिना………गते……….रोज………शुभम्।
द्रष्टव्य:
सङ्गठित संस्थाको तर्फबाट फिरादपत्र दिँदा त्यस्तो संस्थाको नाम तथा ठेगाना र त्यस्तो संस्थाको तर्फबाट फिरादपत्रदिन अधिकार पाएको व्यक्तिको नाम थर र पद उल्लेख गर्नु पर्नेछ ।